Ads

 


के तपाई फेसबुक चलाउनुहुन्छ ??? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ, उहाँहरुले
कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाटपैसा कमाउन सक्छु भन्नेबारेमा कहिल्यै सोच्नु भएको छ ???



make-money-468x60

हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट - F.a.n.S.l.a.v.e फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्ट बाट सजिलै पैसा कमाउन सक्छौँ। गाह्रो काम
केहि गर्नु पर्दैन, जब हामीले
त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक
गर्छौ, उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन्। भएन त मज्जा ???

F.a.n.S.l.a.v.e एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ।

पेज लाईक गर्नासाथ F.a.n.S.l.a.v.e मा हामीले
Credit (क्रेडिट) पाउँछौ। २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ। एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म
क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ।

साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ। जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले
प्राप्त गर्न सक्नुहुन्छ।

१. रजिस्टर गर्नका लागि http://www.fanslave.net/ref.php?ref=591733
(copy this url nd past in your browser's adress bar without (') sign) मा जानुहोस्|

२. अब दिईएका Informations हरु भरेर I
Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस्।

३. रजिस्ट्रेसन सफल
भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिए अनुसार आफ्नो फेसबुक
अकाउन्ट Connect गर्नुहोस्।

४. "Your Account" मेनुमा क्लिक गर्नुहोस् र "Facebook Overview"
छान्नुहोस्।

५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ। जब तपाईले क्लिक गर्नुहुन्छ, तिनिहरु नयाँ ट्याबमा खुल्छन्। ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै
F.a.n.S.l.a.v.e को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस्। (क्रिपया UPDATE बटन क्लिक नगरेसम्म
[next] पैसा एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोला )

F.a.n.S.l.a.v.e को Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन
सक्नुहुन्छ । आफूले Refer
गरेका साथीहरुको आम्दानीको १५% तपाईले
कमिसन स्वरुप प्राप्त गर्नुहुन्छ।
उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० credit बनाएमा तपाईले १५ क्रेडिट पाउनुहुन्छ।

त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ, तपाईको आम्दानी त्यती धेरै हुने
सम्भावना हुन्छ।
घरी यो पेज, घरी त्यो पेज गर्दै व्यर्थैका पेजहरु लाईक
गरीरहनुभन्दा दिईएका केहि पेजहरु लाईक गरेर अनलाईनबाट पैसा कमाउन पाउनु पक्कै पनि उपयोगि कुरा हो।

एकाउन्ट बनाएर मात्र छोड्ने भए त म केहि भन्न सक्दिन तर फेसबुकका अन्य कामहरुबाट दिनको केहि मिनेट समय छुट्ट्याएर राम्रो आम्दानी गर्न तपाई पनि पक्कै
सक्नुहुन्छ।

त्यसैले ढिला नगरी आजै सुरु गरिहाल्नुहोस् । ढुक्क हुनुहोस्, लाखौँ प्रयोगकर्ताहरुले उपयोग गर्दै आएको F.a.n.S.l.a.v.e शतप्रतिशत विश्वाशिलो साईट हो।

Post a Comment

 
Top